ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस लिँदै गरेको अवस्थामा सब–इञ्जिनियर प्रकाश झा पक्राउ


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   १ : ५५   बजे


गुल्मी, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार सब इञ्जिनियरलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनामा कार्यरत सब–इञ्जिनियर प्रकाश झा रहेका छन् ।
झा सदरमुकाम तम्घास बसपार्क नजिकै रहेको आफ्नै कोठावाट एक लाख रुपैयाँ नगदसहित अख्तियारको टोलीद्वारा पक्राउ परेका हुन् ।
सब–इञ्जिनियर झाले एक जना निर्माण व्यवसायीसँग रनिङ्ग बिल बढी दर रेटमा उठाइदिने सर्तमा घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले जानकारी दिएको छ ।
विशेष सूचनाका आधारमा शुक्रबार तम्घास आएको अख्तियार टोलीले निर्माण व्यवसायीले रकम बुझाए लगत्तै उनकै कोठाबाट झालाई पक्राउ गरेको हो । झाको कोठावाट अख्तियारले केही कागजातहरु समेत नियन्त्रणमा लिएकोे छ ।
सब–इञ्जिनियर झाले निर्माण व्यवसायीलाई केही समयअघि त्यो पैसा सापटीको रुपमा दिएको र त्यही पैसा फिर्ता लिएको बताएका छन् । अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि शनिबार नै झालाई बुटवल लगि थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group