ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिमाथि कुर्सी प्रहार


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ७ : ५४   बजे

रुकुम , १३ साउन । सिस्ने गाउँपालिकामा उत्पादित बिजुलीको विषयमा छलफल चलिरहँदा शनिबार बेलुका उपाध्यक्षसहितका जनप्रतिनिधिमाथि कुर्सी प्रहार भएको छ । छलफलमा सहभागी उपाध्यक्ष गोवर्द्धन बुढा, ५ नम्बर वडाध्यक्ष शान्तबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुदन रेग्मीलगायत माथि कुर्सी प्रहार भएको हो ।

सिस्ने गाउँपालिकाको ८ नम्बर वडामा उत्पादित विजुलीको विषयमा छलफल गर्ने क्रममा जनप्रतिनिधि माथि हमला भएको गाउँपालिकाले जनाएको छ । जामाखोला लघु जलविद्युत् आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको बेला केही युवाले कुर्सी प्रहार गरेको बताइएको छ ।

साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्बर वडावासीको श्रमदानमार्फत निर्माण गरिएको यो जलविद्युत आयोजनालाई गाउँपालिका मातहतमा लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएपछि झडप भएको थियो । साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने अन्य ७ वडा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ७ र ८ नम्बर वडामा परेका छन् । विशेषगरी मुसीकोट नगरपालिकामा परेका वडावासीहरु विद्युत् आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group