ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर महानगरको २० ठाउँमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण


bhawani desk
१८ श्रावण २०७५, शुक्रबार   १ : १०   बजे
चितवन, १८ साउन । चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ ।
महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार ट्राफिक पोष्ट (आइल्यान्ड) विभिन्न २० स्थानमा राखिएको हो ।
चितवननको भरतपुर महानगरमा तीन पाग्रे सावारी व्यवस्थापनमा सक्रिय भएको केहि दुई साता भित्र नै भरतपुर महानगरकी मेयर रेनुले ट्राफिक व्यवस्थापनमा  ट्राफिक प्रहरीलाई सहजता होस् भनि ट्राफिक पोष्ट (आइल्यान्ड) राख्न लगाएकी हुन् ।
महानगरको वोर्ड बैठकबाट निर्णयबाट भरतपुरमा ट्राफिक पोष्ट (आइल्यान्ड) थालिएको मेयर सचिवालयले जनाएको छ ।
सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत महानगरको पहलमा श्रद्धा हाउजिगं प्रा.लि.ले १० बर्षका लागि जिम्मा लिई उक्त ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।
श्रद्धा क्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राख्ने सम्झौता समेत भएको महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले जानकारी दिए । श्रद्धाले २० वटा वापत हरेक बर्ष २ लाख रुपैया राजश्व समेत महानगरलाई बुझाउने समेत उनले बताए ।
उनले भने,‘सडकमा भिड कम भएको वेलमा ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिल्नेछ ।’
केन्द्रिय बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुलचोक, लिला चोक, पोखराबस पार्क चोक, आपटारी चोक लगायतका २० ठाउँ पोष्ट राखिएको मेयरको सचिवालय टिमका गोपालकृष्ण न्यौपानेले जानकारी दिए ।
सो पोष्टमा   सोलारको समेत गरि मोबाइल फोनलाई चार्ज व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।
साथै वातावरणमैत्री बनाउन महानगर अन्य ठाउँका सम्पूर्ण चोकमा समेत यस्ता निर्माण राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group