ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रियंकाले ‘भारत’ छाडेपछि सलमानले दिए यस्तो जवाफ


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ६ : ३७   बजे

काठमाडौं, २२ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’बाट बाहिरिएपछि चर्चामा रहेकी छन् । यसैबीच हालै भएको एक कार्यक्रममा प्रियंकाको विषयमा प्रश्न गर्दा सलमानले आफूले आजकाल पत्रिका नपढेको र यस विषयमा केही पनि थाहा नभएको बताए ।

तर, सोमबार साँझ दिल्लीमा आयुषको फिल्मको ट्रेलर सार्वजनिक समारोहमा सलमानले प्रियंकाबारे बोलेका थिए । उनले भने, ‘म उनको लागि निकै खुशी छु । अहिले उनले हलिउडमा राम्रो फिल्म साइन गरेकी हुनसक्छ । हामी उनलाई रोक्दैनौं ।’

उनले थपे, ‘यो कुरा अलि पहिला थाहा पाएको भए राम्रो हुन्थ्यो । अन्तिम क्षणमा हामीले थाहा पायौं । शूटिङ सुरु हुनुभन्दा करिब दस दिनअघि फिल्म छाड्नेबारे हामीले जानकारी पायौं ।  शेड्यूलको दिन उनले फिल्म छाड्ने कुरा आयो । र, हामीले सहजै हुन्छ भन्यौं ।’

उनले त्यसबेला अरु कुनै कारण भनेर फिल्म छाडेको सलमानले बताए । सलमानले भने, ‘कारण पिक्चर होस् या विवाह, उनले हलिउडमा टिभी सिरियल वा फिल्मा काम गरे म खुशी हुन्छु । उनलाई सँधै सपोर्ट गरिरहनेछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोशी बाढीपछि चीनको प्रतिबद्धता : ‘पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिन्छौँ’

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu