ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा ४९ तोला सुन चोरी गर्ने महिला पक्राउ


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ७ : ०९   बजे

चितवन ,२३ साउन । चितवन प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिकाको विभिन्न स्थानबाट ४९ तोला भन्दा बढी सुन चोरीगर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरको ४ वटा घरबाट ६२ लाख भन्दा बढी मुल्य बराबरको सुनचाँदी चोरी गर्ने मकवानपुर जिल्लाको थाहा नगरपालिका ७ स्थायी घर भएर नवलपुर जिल्लाको गैडाँकोट नगरपालिका २ मा थकाली भान्सा घर संचालन गरि बस्ने सरिता भनीने शोभा बि क लाई प्र्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज बुधवार पत्रकार सम्मेलन गरि सुनचाँदी चोरी गर्ने शोभा बि.क. र उनको साथबाट बरामद भएको चोरी गर्दा प्रयोग हुने औजारहरु सार्वजनिक गरेको हो ।

पछिल्लो ६ महिनामा शोभाले विभिन्न स्थानमा दिउँसोको समयमा चोरी गरेको प्रहरीले जनाएको छ । उनले दिउँसोको समयमा घरमा कोहि नभएको मौका पारेर चोरी गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।

घरहरुमा चोरी गर्दै गरेको सिसि क्यामराको फुटेजको आधारमा उनलाई पक्राउ गर्न सफल भएको राठौरले बताए ।
पछिल्लो समय चोरीको घटनामा बृद्धि भएकाले प्रहरीकोे बिशेष टोली परिचालन गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय भएका अन्य चोरीको घटनामा संलग्नहरुलाई पनि पक्राउ गरि कारबाहीको दायरामा ल्याइएको र सहकारी संस्थाहरुमा चोरी गर्नेहरु पनि केहिदिनमा नै पक्राउ पर्ने प्रहरी उपरिक्षक राठौरले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group