ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध नियन्त्रणका लागि बौद्ध प्रहरीको व्यापक सक्रियता, दैनिक सयजना नियन्त्रणमा


admin
२४ श्रावण २०७५, बिहिबार   ११ : ०४   बजे

काठमाडौं, २४ साउन । महानगरीय प्रहरी बृत्तले आफ्नो क्षेत्रमा अपराध नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गर्न थालेको छ । प्रहरी परिचालनसँगै शंकास्पद व्यक्तिहरुलाई दिनहुँ एक सयको हाराहारीमा पक्राउ पर्ने गरेका छन् ।

महानगरी प्रहरी बृत्त बौद्धका प्रमुख नायव उपरीक्षक श्याम कुमार राईको नेतृत्वमा खटिएको एक सयभन्दा बढी प्रहरीले गरेको अपरेशनका क्रममा शंकास्पद व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये कतिपय विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको र थप अनुसन्धान गरिहरको जनाएको छ । चोरी, लुटपाट, डकैती, पकेटमारी जस्ता आपराधिक गतिविधि न्यून गर्नका लागि प्रहरीले लगातार काम गरिरहेको डीएसपी राईले बताउनुभयो ।

साउन २२ गते कपन क्षेत्रमा गरेको अपरेशनबाट १५७ जना नियन्त्रणमा लिएको थियो । अनुसन्धान र सोधपुछपछि १४९ जनालाई छाडिएको थियो भने आठजनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी प्रहरीले साउन २३ गते १०३ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकामध्ये सात जनाबारे थप अनुसन्धान भइरहेको छ । ९६ जनालाई छाडिएको बौद्ध प्रहरीले जनाएको छ ।

जनता र प्रहरीबीचको सुमधुर सम्वन्ध स्थापित गर्दै अपराधमुक्त समाज निर्माण गर्दै जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिनका लागि प्रहरीले सक्रियताका साथ काम गरिरहेको डीएसपी राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group