ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी बेपत्ता


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : ४५   बजे

रसुवा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात जना कर्मचारी रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका छन्। उनीहरू बाढीमा परेर बेपत्ता भएको बताइएको छ।

बैंकले विज्ञप्ति जारी गर्दै रसुवाको टिमुरे शाखा, स्याफ्रुबेसी शाखा र मैलुङ एक्सटेन्सन काउन्टर बगाएको जानकारी दिएको छ। ती शाखाहरूमा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन रहेको बैंकले जनाएको छ। बेपत्ता हुनेहरूको अवस्थाबारे जानकारी प्राप्त भए तुरुन्तै सार्वजनिक गर्न बैंकले अनुरोध गरेको छ।

बेपत्ता भएका कर्मचारी

स्याफ्रुबेसी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, भीमबहादुर खड्का र पासाङ याङ्जेन तामाङ बेपत्ता भएको बैंकले जानकारी दिएको छ।

त्यस्तै, टिमुरे शाखाका डोल्मा लामा र मैलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का पनि सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

सम्बन्धित

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu