ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तमुवान मगरात संघर्ष समितीको आन्दोलनमा एक्येवद्धता छ : नेता गुरुङ


bhawani desk
२४ श्रावण २०७५, बिहिबार   ५ : ०४   बजे

पोखरा,२४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले तमुवान मगरात प्रदेशको पक्षमा पोखरामा भइरहेको आन्दोलनमा आफ्नो एक्येवद्धता रहेको बताएका छन ।

आफु तत्कालिन माओवादी पार्टीमा लाग्दा देखीनै पहिचानको पक्षमा वकालत गर्दै अगाडी वढेको वताउदै पूर्व मन्त्री समेत रहेका गुरुङले तमुवान मगरात संघर्ष समितीको आन्दोलनमा आफ्नो एक्येवद्धता रहेको बताएका हुन ।

२४ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल जनजाति महासंघ कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई निस्तेज बनाउनका लागी विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै तमुवान मगरात संघर्ष समितीले सुरु गरेको आन्दोलनलाई नरोकीकन अगाडी वढ्न आग्रह समेत गरे ।

गुरुङले आफु जहिले पनि पहिचानको पक्षमा रहेको वताउदै वर्षौ देखी हक अधिकारबाट बञ्चित रहेको आदिवासी जनजाति समुदायको हक अधिकार सुनिस्चितताको लागी आन्दोलनको आवश्यक रहेको समेत वताए ।

अवको आन्दोलन पहिलाको जस्तो लडाइ झगडाको नभइ बैचारिक द्धन्द्धको रहेकाले आफ्नो समुदायलाई पहिचानको बारेमा जानकारी गराइ आन्दोलनलाई नया ढंगबाट अगाडी वढाउन आवश्यक रहेको गुरुङको भनाइ रहेको छ ।

मुलुकमा विभिन्न जातजाति , धर्म संस्कृति बीच एक आपसमा द्धन्द्ध बढाउनका लागी विदेशी शक्तिहरु ऋगाडी वढिरहेकाले पनि केही समय आन्दोलनलाई थाती राखेर मुलुकलाई आर्थिक सम्बृद्धी तर्फ अगाडी वढाउन सकेको खण्डमा केही वर्षपछि आदिवासी जनजातिहरुले आफ्नो पहिचान सुनिश्चितता गर्ने वातावरण तय हुने गुरुङको भनाइ रहेको थियो ।

सभा अगाडी पोखराको सभागृह चोकबाट शुरु भएको ¥याली पोखराका विभिन्न चोकहरु परिक्रमा गरी नदीपुर स्थित थकाली सेवा समितीमा पुगी सभामा परिणत भएको थियो ।

उक्त सभालाई आदिवासी जनजाति महासंघका धर्मा तमु, गण्डकी प्रदेशका कृषि मन्त्री लेख बहादुर थापा मगर, सांसद मन बहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group