ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   १ : ४६   बजे
काठमाडौं, २९ साउन । स्लामिक गणतन्त्र पाकिस्तानले विभिन्न कार्यक्रम गरी आज आफ्नो ७१ औं स्वतन्त्रता दिवस मनाएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले ७१ औं स्वतन्त्रता दिवसको अवसर पारेर आज विशेष कार्यक्रम गरेको छ । दिवसको अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत जाबेद मजरले पाकिस्तानको राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो ।
पाकिस्तानले भारतबाट स्वतन्त्रता पाएको दिनको स्मरण गर्दै दूतावासमा आयोजित समारोहमा झन्डा फहराइएको हो । समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले झन्डा फहराउँदै पाकिस्तानको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी पाकिस्तानी प्रधानमन्त्री महम्मद नवाज सरीफले स्वतन्त्रा दिवसको अवसर पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । आप्mनो शुभकामना सन्देशमा प्रधानमन्त्री सरीफले पाकिस्तानी स्वतन्त्रताका लागि जीवन उत्र्सग गर्ने वीर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
राजदूत सरीफले नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । सन् १९४७ साल अगष्ट १४ तारिखका दिन भारतबाट अलग भई स्वतन्त्र स्लामिक गणतन्त्र पास्तिान स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष १४ अगष्टका दिन पाकिस्तानले हर्षोल्लासका साथ स्वतन्त्रता दिवस मनाउने गरेको छ । समारोहमा नेपालमा रहेका पाकिस्तानका नागरिक, कूटनीतिज्ञ, बुद्धिजीवी लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu