ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहिरा अपाङ्गताको पक्षको ऐन कार्यान्वयन माग


एबीसी न्यूज
३ भदौ २०७५, आइतबार   ५ : ४४   बजे

भक्तपुर, ३ भाद्र । कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ । भक्तपुर बहिरा सङ्घको आज भएको ११ औँ अधिवेशन तथा २२ औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा अपाङ्गताको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो ।

सञ्चारविहीन अवस्थामा समस्या भोगिरहेका बहिराको हितका लागि सरकारले दोभाषेको व्यवस्था गर्नुपर्ने तथा उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारी र भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले विभिन्न १० प्रकारका अपाङ्गतामध्ये बहिरा अपाङ्गता संवेदनशील भएकाले हरेक स्थानीय तह र उद्योगमा उनीहरुलाई रोजगारी प्रदान गरिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घले बहिरा तथा अन्य स्रोतबाट सङ्कलन भएको रकमबाट भक्तपुर नगरपालिका–१० मा खरीद गरेको दुई आना दुई पैसा जग्गामा भवन निर्माणका लागि करीब रु पाँच लाख सङ्कलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद आशिका तामाङको व्यवहारप्रति मेयर फोरमको आपत्ति

राजदूत नियुक्ति प्रक्रिया अझै अल्झियो, २ हजार ७ सय आवेदनबाट छनोट

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu