ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता असफल भए देशको जहाज डुब्छ : मुख्यमन्त्री गुरुङ


bhawani desk
२२ भदौ २०७५, शुक्रबार   ५ : १५   बजे

 

पोखरा, २२ भाद्र । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने बताएका छन् ।

शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको २४ औं बार्षिक साधारण सभा तथा १३ औं अधिवेसनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले केन्द्रिय सरकारले प्रदेश सरकारलाई कुनै पनि अधिकार नदिदा केन्द्रिकृत शासनप्रणाली भन्दा फरक नभएको बताए ।

राजा महेन्द्रले १८ सालमा ७५ जिल्ला १४ अञ्चल बनाएको उल्लेख गर्दै उनले पछिल्लो समय संघीयतामा गएर सरकारको स्वरुप परिवर्तन भएपनि संघीय सरकारले आवश्यक अधिकार नदिदा काम गर्न असहज भएको बताए ।

उनले बिगतका सरकारलाई पाको सरकारको संज्ञा दिदै प्रदेश सबैभन्दा कान्छो भएको बताए ।

संघिय सरकार र प्रदेश सरकार बिचमा ८० वर्षको बुढो र भर्खर जन्मेको शिशु जस्तै फरक भएको उदाहरण दिँदै । उनले भने, ‘अहिले शिशुले जुन किसिमको समस्या भोगी रहेको छ । उ ठिक ढङ्गले हुर्कन पाएन भने जहाज डुब्छ । त्यसपछि कस्तो विकराल स्थिति आउँन सक्छ हामीले कल्पना गर्न सक्दैनौं ।’

संघिय सरकारले आफ्नो जिम्मवारी पुरा नगरेकाले पनि सरकारको आलोचना गर्नुपरेको उनको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group