ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप उपविजेता क्रोएसियालाई ६–० गोलको फराकिलो अन्तरले पराजित


एबीसी न्यूज
२७ भदौ २०७५, बुधबार   ९ : ०३   बजे

unn.prixa.net

काठमाडौँ, २७ भाद्र । यूईएफए नेशन्स लिग ए को समूह डी अन्तर्गत स्पेनले विश्वकप उपविजेता क्रोएसियालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

समूहको पहिलो खेलमा गएको शनिबार इंग्ल्याण्डलाई हराएको लुइस एनरिकेको टोली स्पेनले मंगलबार राति भएको खेलमा क्रोएसियाविरुद्ध फराकिलो अन्तरको जित निकालेको हो ।

युवा खेलाडीहरुको बाहुल्यता रहेको स्पेनिस टोली यस प्रतियोगितामा निक्कै उत्कृष्ट लयमा देखिएको छ । विश्वकपको अन्तिम १६ बाट माथि जान नसकेको स्पेलले प्रशिक्षक लुइस एनरिकेको आगमनसँगै असाधारण प्रदर्शन गरिरहेको छ ।

हालै युरोपका उत्कृष्ट खेलाडीको अवार्ड पाएका लुका मोड्रिच प्रेरित क्रोएसियाविरुद्ध स्पेनका ड्यानियल कार्भाजलको पासमा सउलले २४औं मिनेटमा अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दा त्यसको दुई मिनेटपछि नै क्रोएसियाका गोलरक्षक लोभ्रे कालिनीले आत्मघाती गोल गर्न पुगे ।

स्पेन यति मै रोकिएन । उसले दोस्रो हाफमा ३ गोल थप्यो । ४९ मिनेटमा रोड्रिडो, ५७औं मिनेटमा सर्जियो रामोस र ७०औं मिनेटमा इस्कोले गोल गरेका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu