ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादमा आइरहने सुस्मिताको हुने भयो पुन: बिहे


एबीसी न्यूज
२९ भदौ २०७५, शुक्रबार   ५ : ५५   बजे

काठमाडौं । अभिनेता भुवन केसीसँग सम्बन्ध विच्छेद गरेकी अभिनेत्री तथा आधुनिक पुस्ताका चलेका अभिनेता अनमोल केसीकी आमा सुस्मिता बम्जन फेरि बिहे गर्ने तयारीमा छिन् ।

सामाजिक सञ्जालमार्फत उनले आफु बिहे बन्धनमा बाँधिन लागेको खुलासा गरेकी छन् । त्यतिमात्र होइन, उनले हुनेवाला अस्ट्रेलियाली व्यापारीसँग चुम्बन गरेको तस्बिर सार्वजनिक गर्दै ‘इन्गेजमेन्ट’ गरेको जानकारी पनि दिएकी छन् ।

सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा उक्त अष्ट्रेलियाली नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी थिइन् । किलन अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको ‘के इन्ड एस वेल्डिङ ग्यास सप्लाई समिति’का निर्देशक हुन् ।

उनै स्वामीसँग उनको फिजीमा बिहे हुनेछ । जसमा सुस्मिताका छोरा अनमोल केसीको पनि सहमति रहेको बताइएको छ ।

अभिनेता भुवनसँग सुस्मिताले नौ बर्षअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यसअघि नेपाली फिल्ममा उनलाई भुवनले नै ल्याएका थिए । करोडपति, नेपाली बाबु, सुपरस्टारलगायतका नेपाली फिल्ममा पत्नी सुस्मितासँग भुवनले फिल्म खेलेका थिए ।

नेपाली फिल्मको मुलधारबाट अलग्गिएकी सुस्मिता पछिल्लो समय ‘प्रेमगीत’ निर्माता सन्तोष सेन, निर्माता सुनिल रावलको समूहसँग नजिक छिन् । सोही निकटताका कारण सुदर्शन थापालगायतका टोलीसँग उनको मनमुटाव भएको बताइन्छ ।

सुस्मिता पछिल्लो समय नेपाली फिल्मकर्मीका विषयमा आएका समाचारलाई लिएर पनि बारम्बार विवादमा आउने गरेकी थिइन् । उनले उत्सव रसाइलीलाई गालीगलौज गरेवापत विवादमा तानिएकी थिइन् ।

मदिराबिना बस्नै नसक्ने सुस्मिताले केही समयअघि सामाजिक सञ्जाल फेसबुुकमा लेखेकी थिइन्,‘मलाई खाली अर्काको बुढा मनपर्छ १’ उक्त विषयमा पनि उनी विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu