ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायीको निर्णय अस्विकार गर्दै कम्पनीमा दर्ता भएका यातायात संचालनमा


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   ९ : ४२   बजे


काठमाडौं, ५ असोज । सरकारले पछिल्लो समयमा गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिले आजबाट दशैकालागि अग्रिम टिकट बुकिङ बन्द भएको छ । तर सर्वसाधारण मारमा परेको भन्दै काक्रेविहार यातायात समिति तथा कम्पनीमा दर्ता भएका यातायात संचालनमा आएका छन्  भने अग्रिम टिकट बुकिङ खुल्ला को छ ।
आज बिहानैबाट नयाँ बसपार्कमा टिकट बुकिङ गर्न आएका धेरै यात्रुहरु देखिए पछि काक्रबिहार यातायात ब्यबसायी समितीले यात्रुहरुको समस्यालाई ध्यानमा राखि बुकिङ खुल्ला गरेको काँक्रेविहार यातायात समितिले जनाएको छ ।

बहाना जे सुकै होस आन्दोलनका विभिन्न विकल्प हुन सक्छ । तर महान पर्ब नजिकै हुदा यात्रु लाई असर पर्ने कुनै गतिविधिले नतिजा राम्रो नहुने र चालक को बिरोध महासंघ को निर्देशन भएपनि आम सर्वधारणलाई समस्यामा पार्न नहुने भन्दै उक्त समितिले टिकट खुल्ला गरेको हो ।

तेल को मूल्य अहिले मात्र बढेको होइन यो निरंतरता मात्र हो ।यो आन्दोलन यति बेलै गर्न आवश्यक नदेखिएको काक्रेबिहार यातायात ब्यबसायी समिती कर्मचारी गोकर्ण लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu