ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरणमा परे भनिएका डाक्टर प्रहरीको फन्दामा


abc tv news
१० आश्विन २०७५, बुधबार   ११ : १८   बजे

काठमाडौ,१० असोज । मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका डाक्टर प्रहरीले फेला पारेको छ ।

डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको हो ।
उनकी श्रीमतीले सिरहा प्रहरीलाई आफ्नो श्रीमान अपहरणमा परेको जानकारी गराउनासाथ प्रहरीले राजमार्गमा सुरक्षाव्यवस्था कडा पार्यो ।

सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।
मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर एकाएक गयाब भएका थिए ।

राजमार्गमा गुड्ने सवारीसाधन चेकजाँचको क्रममा प्रहरीले अपहरणमा परेका डाक्टर मोटरसाइकलको पछाडि बसेको अवस्थामा फेला पारेको हो ।

उनकी श्रीमतीले प्रहरीलाई हुलियासहित अपहरणमा परेको जानकारी गराएपछि प्रहरीले अड्कल काट्यो नभन्दै अपहरणमा परेका डाक्टर नवलपुरमा म २ प ८२८६ नम्बरको मोटरसाइकलमा फेला परे ।

नवलपुर प्रहरीले उनलाई लहान प्रहरीको जिम्मा लगाएको छ । डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu