ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश राजधानी धनगढी हुनुपर्ने माग गर्दै बन्द


bhawani desk
११ आश्विन २०७५, बिहिबार   ११ : ००   बजे

 

धनगढी,११ असोज । प्रदेश सातको राजधानी गोदावरी–४, तेघरी प्रस्तावमा असहमति जनाउँदै आज धनगढी उपमहानगरपालिका बन्द गरिएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले धनगढी नगरबासीको नामका विज्ञप्ति जारी गरी बजार, यातायात, शिक्षण संस्था, उद्योग बन्द गराएका छन् । उनीहरुले प्रदेश राजधानी गोदावरी सार्ने प्रस्ताव खारेज गरी धनगढीलाई नै प्रदेश राजधानी कायम गरिनुपर्ने माग गरेका छन् ।

बिहानैदेखि धनगढी बजार खुल्न पाएका छैन भने बजारमा यातायातका साधनहरु चल्नपाएका छैनन् । बन्दकर्ताहरुले धनगढी बजारमा अटो समेत चल्न दिएका छैनन् ।

उनीहरुले अटोको साचो खोस्ने र यात्रुलाई अटोबाट ओरालेर हिडाउने गरिरहेका छन् । बन्द भएपछि धनगढी बजारका चोकचोकमा प्रहरी र सशस्त्रप्रहरी परिचालन गरिएको छ ।

बुधबार प्रदेश सभाभित्र संसद बैठक चलिरहदा नेपालीकाँग्रेस निकट युवाहरूले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेकाथिए । उनीहरुको आन्दोलनलाई समर्थन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बन्द आव्हान गरिएको विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा लामो समयदेखि धनगढी नगरपालिका मर्मत सम्भारमा अरबौं रकम खर्च गरी सकेको र सबै संरचनातयार रहेकोले धनगढी नै प्रदेश सातको स्थायी राजधानी कायम हुनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group