ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउनुपर्छ


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ५ : १५   बजे

 

काठमाडौं,१३ असोज । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले जनताले विश्वास गरेर प्रदान गरेको अभिमतलाई सम्मान गर्दै मुलुकलाई भ्रष्टाचार मुक्त, सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउन सरकारसंग आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक तथा ‘वर्तमान अवस्थामा सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष विश्वप्रकाश शर्माले सो आग्रह गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद देवेन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

केन्द्रका संस्थापक अध्यक्ष एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै खालको विभेद अन्त्य गर्न र मानवअधिकार प्रवद्र्धनका लागि निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेकपाका नेता झक्कु सुवेदी, मानवअधिकारकर्मी चरण प्रसाई, जनजाति नेता परशुराम तामाङ, अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीलगायतले मानवअधिकारका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu