ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६० प्रतिशत सस्तो औषधि भएको जिकिर


admin
१८ आश्विन २०७५, बिहिबार   ४ : ४२   बजे

 काठमाडौं,१८ असोज ।  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको जिकिर गरेको छ ।

सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि त्यहाँको औषधि पसलमा रहेको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालले अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गर्नुभएको थियो ।

प्रसूति तथा स्त्रीरोगको केन्द्रीय सो अस्पतालको स्वीकृत श्यया ३५० भए पनि हाल ४१५ श्यया सञ्चालन गरिरहेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, निःशुल्क नवजात शिशु उपचार कार्यक्रम, निःशुल्क पाठेघर खस्ने रोगको उपचार तथा शल्यक्रियासमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group