ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एविसी टेलिभिजनका अर्घाखाँची संवाददाता पौडेलद्धारा जन्मदिनमा शैक्षीक सामाग्री हस्तान्तरण


admin
२५ आश्विन २०७५, बिहिबार   ३ : २१   बजे

काठमाडौं,२५ असोज । अर्घाखाँची जिल्लामा विगत ४ वर्षदेखी क्रियाशिल रुपमा सक्रिय पत्रकार घनश्याम पौडेलले आफनो २० औं जन्मोत्सवको अवसरमा शैक्षीक सामाग्री वितरण गरेका छन । एविसी टेलिभिजनका अर्घाखाँची संवाददाता समेत रहेका पौडेलले आफुले अध्ययन गरेको पाणिनी गाउँपालिका ६ धातिवाङ्ग ढावमा रहेको श्री कालिका आधारभुत विद्यालका २७ जना विद्यार्थीलाई शैक्षीक सामाग्री वितरण गरेका हुन ।

शैक्षीक सामाग्री हस्तान्तरणमा वडा अध्यक्ष शुभबहादुर सारु, नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेले प्रति विद्यार्थी दुई वटाका दरले कापी र कलम वितरण गरे । वडा अध्यक्ष सारुले पत्रकार पौडेलले सामाजिक काममा लागेको भन्दै सफलताको शुभकामना व्यक्त गरे । नेविसंघका जिल्ला अध्यक्ष पाण्डेले चिया खर्च बचाँएर विद्यार्थीलाई कापी कलम वितरण गरेकोमा धन्यवाद व्यक्त गदैँ आगामी दिनमा पनि सामाजिक कार्यमा लाग्न शुभकामना व्यक्त गरे ।

२०४७ सालमा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्म पढाई भईरहेको छ । विद्यालयमा २७ जना विद्यार्थीहरु रहेका छन । पत्रकार पौडेलले बालशिक्षा देखी कक्षा ३ सम्म अध्ययन गरेको विद्यालय तथा धातिवाङ्गमा नै जन्मदिनमा मनाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu