ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोलञ्जोर गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा रानीखोला विजयी, सर्वाधिक गोलकर्ता बने छविकिरण


admin
६ कार्तिक २०७५, मंगलबार   ११ : २५   बजे

सिन्धुली, ६ कात्तिक । दशैंको अवसरमा भएको गोलञ्जोर गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा रानीखोला फुटबल क्लब विजयी भएका छन् । दशैं टीकाको भोलिपल्टबाट तीन दिनसम्म भएको फुटबल प्रतियोगितामा मूलडाँडा फुटबल टीमलाई ३–२ ले पराजित गर्दै रानीखोला प्रथम भएको हो ।

भाविनी युवा क्लब, खोक्लिङले आयोजना गरेको फुटबल प्रतियोगितामा प्रथम टीम रानीखोलाले शील्ड, प्रमाणपत्र र नगद १२ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै दोस्रो हुने मुलडाँडा टीमले शील्ड, प्रमाणपत्र र नगद सात हजार रुपैयाँ हात पारे ।

त्यसैगरी, तेस्रो हुने आयोजक भाविनी युवा क्लबले शील्ड, प्रमाणपत्र र नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता छवि किरण गुरुङलाई पुरस्कार दिइएको थियो । उनले ३ गोल गरेका थिए । सो प्रतियोगितामा गोलञ्जोर गाउँपालिका क्षेत्रभरका १० टीम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group