ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका उद्योगिहरु युरोप तिर ।


sharan sharan
७ कार्तिक २०७५, बुधबार   ९ : २४   बजे

कार्तिक ७, बुटवल ।
रुपन्देही उद्योग संघको एक टोलि आजबाट युरोपियन राष्ट्रका औद्योगिक शहरहरुको भ्रमणमा निस्केको छ ।
उद्योग स्थापना गर्दा अपनाउनुपर्ने कार्यहरु तथा उद्योगलाई पर्यावरण मैत्री बनाउने बिषयमा अध्ययन गर्न युरोपियन राष्ट्रको भ्रमणमा पठाईएको रुपन्देही उद्योग संघले जनाएको छ । उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा भ्रमणमा निस्केको ३० जनाको टोलिलाई आज बुटवलमा एक कार्यक्रमका बिच बिदाई गरिएको थियो । टोलीलाई संघका अध्यक्ष परिषदका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले खादा तथा अविर लगाएर विदाई गर्नु भएको थियो ।
भ्रमण टोलिले युरोपका ५ राष्ट्र सहित अरबको एक देशको समेत भ्रमण गर्नेछ । रुपन्देही उद्योग संघका अनुसार युरोपका फ्रान्स, जर्मन, बेल्जीयम, नेडरल्याण्ड र स्विजरल्याण्डको भ्रमण गरि टोलि कटार हुंदै नेपाल फर्कने छ ।
उद्योग संचालनको बिधी र वाताबरण संरक्षण्मा उद्योगको भुमिकाको अध्ययन गरेर नेपालमा समेत उद्योग संचालनमा बिधि बुाल्न भ्रमण सार्थक हुने भ्रमण टोलिका सदस्य तथा रुपन्देही उद्योग संघका कार्यसमिती सदस्य युवराज आचार्यले जानकारी दिनुभयो ।
भ्रमण टोलीलाई संघका उपाध्यक्ष बाबुराम बोहोराले बिदाई गर्नुभएको थियो । बिदाई कार्यक्रममा उद्योगिहरुले भ्रमण समृद्धीका लागि फलदायी बनाएर फर्कन सुझाव दिएका थिए । टोलिमा १२ जना कार्यसमिती सदस्य र १८ जना रुपन्देहीको उद्योगिहरु रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu