ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्दर युवती प्रयोग गरी पैशा असुल्ने लामिछाने प्रक्राउ


एबीसी न्यूज
८ कार्तिक २०७५, बिहिबार   ७ : ५२   बजे

काठमाडौं, ८ कात्तिक । सुन्दर युवती प्रयोग गरी पैशा असुल्ने एक ब्यक्ति प्रक्राउ परेका छन् ।
पाँचथर हिलिहाङ गाउँकी स्थायी बासिन्दा इन्दिरा उप्रेती र उनलाई प्रयोग गर्ने गोरखाका बद्रीनाथ लामिछानेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

युवतिको प्रयोग गरि अश्लील हर्कत गराउने र त्यसको भिडियो बनाएर धम्क्याउँदै रकम असुलीको धन्दा चलाउदै आएका उनिहरुलाई महाशाखाले पक्राउ गरेको छ ।

कुपन्डोल क्षेत्रमा बस्ने एक जना व्यावसायीलाई निशा अधिकारीको नामबाट फेसबुकमा फ्रेन्ड रिक्व्वेस्ट पठाएर सम्बन्ध विस्तार गरी मोहजालमा पारी भिडियो खिचि बार्गेनिङ गर्ने पाँचथर हिलिहाङ गाउँकी स्थायी बासिन्दा इन्दिरा उप्रेती र उनलाई प्रयोग गर्ने गोरखाका बद्रीनाथ लामिछानेलाई महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाले यसलाई एक्टर्सन क्राइम भनेको छ । यो महिला प्रयोग गरी लिइने आपराधिक लाभमा पर्छ ।

गएको ३ असारमा ति व्यावसायीलाई फेसबुकमा नम्बर लिएर उप्रेतीले कार्यालयमा भेटी असली नाम इन्दु भनी बताएकी थिइन् । ‘सोफामा मोबाइलमा भिडियो खिचेर व्यावसायीलाई चुम्बन गर्ने, अश्लील हर्कत गरेर रेकर्ड गर्ने काम भएको रहेछ’, प्रहरीले भन्यो,‘पछि केटाले फोनगरी धम्क्याउने र एक करोड नदिए फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको फेला पर्यो ।’

लामिछानेले धम्क्याउने क्रममा आफ्नो नाम गणेश लामा बताएको अनुसन्धानका क्रममा खुलेको छ ।

लामिछानेलाई मंगलबार साँझ गौशालाबाट र उप्रेतीलाई बुधबार टेकुबाट पक्राउ गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu