ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 बुटवलबाट १९ जना जुवाडे पक्राउ, ५ लाख नगद बरामद


admin
१४ कार्तिक २०७५, बुधबार   २ : ०७   बजे

बुटवल,१४ कात्तिक । तिहार नजिकिदै गर्दा इलाका प्रहरी कार्यालय बुटवलले सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जना जुवाडे र नगद ३ लाख ९४ हजार रुपयाँ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुटवल ४ का लोकनाथ न्यौपाने, टीका क्षत्री , तिलोत्तमा ७ का राजाराम यादव, पाल्पाका राम प्रसाद श्रेष्ठ रहेका छन । त्यस्तै कालिकानगर स्थित कुसुम खड्काको घरबाट ५ जना जुवाडे र ८४ हजार नगद नियन्त्रमा लिएको छ ।

बुटवल ११ कालिकानगर बस्ने कुसुम खड्काबाट रु १७ हजार, सोही स्थानका मुक्त गापाबाट ३० हजार, गुल्मी रुरु ४ स्थायी घर भई हाल बुटवल ११ बस्ने रेशम खड्काको साथबाट १७ हजार ५ सय, तिलोत्तमा नगरपालिका ३ बस्ने रामच्रन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरीएको इलाका प्रहरी कार्यालय बुटवलका डि.एस.पी. डिल बहादुर मल्लले बताउनुभयो ।

यस्तै सुक्खानगर स्थित रेनुका थापाको घरबाट १२ गते वडा प्रहरी कार्यालय रामनगरले ६ जना सहित ३५ हजार नियन्त्रमा लिएको छ । पक्राउ पर्नेमा ४ जना पुरुष रहेका छ्न भने २ जना महिला रहेका छ्न । रेनुका थापाको घरमा तास खेलेका उनिहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्ने मा कृष्ण थापा, बेदथापा, बेदराज खनाल, घनश्याम बस्याल, सिमा शाहि र रेणुका थापा प्रहरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट प्रहरीले नगद ४८ हजार एक सय साठी रुपैया फेला पारेको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षण हेम बहादुर के सीले बताउनुभयो । जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया आगडि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group