ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भालु बच्चाको भिडियो भाइरल हुनुको कारण यस्तो


एबीसी न्यूज
२४ कार्तिक २०७५, शनिबार   १ : २३   बजे

काठमाडौं, २४ कातिक । सामाजिक सञ्जालमा आजभोलि एउटा भिडियो निकै भाइरल भएको छ, जसमा भालुको एउटा बच्चा हिउँले ढाकिएको पहाड चढ्ने प्रयासमा देखिन्छ ।

इन्स्पिरेशन अर्थात प्रेरणा ट्याग राखेर यो भिडियो शेयर गर्नेहरु धेरै छन् । भिडियोमा देखिन्छ कि एक बच्चा भालु कसरी आफ्नो आमास“ग एक हिउँको पहाड चढ्ने कोशिश गर्छ ।पहिलो पटकमै बच्चा भालु हिउ“ले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, घिस्रिएर फेरि तल पुग्छ । एक पटक त यस्तो यस्तो अवस्था देखिन्छ अब उसको अन्तिम हो । तर, चट्टानमा अड्डिन सफल हुन्छ । पटक पटक असफल भएपनि बच्चा भालुले हार मानेन र आफ्नो आमा भएको ठाउँमा पुगिछाड्छ । रुसी फोटोग्राफर दिमित्री केद्रोवले ड्रोनको सहायताले क्यामेरामा कैद गरेको यो भिडियो निकै भाइरल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group