ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेपी फाउण्डेशनले सङ्ग्रहालय र अस्पताल निर्माण गर्ने


admin
२९ कार्तिक २०७५, बिहिबार   ३ : ५४   बजे

विराटनगर, २९ कात्तिक । जेपी फाउण्डेशनले विराटनगरमा जेपी सङ्ग्रहालय र जेपी अस्पताल निर्माण गर्ने भएको छ ।

राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा देशव्यापी रुपमा गरीबी निवारण, सीपमूलक तालीम, मानिसको जीवन स्तर उकास्ने जस्ता परोपकारी कार्यको थालनी गर्नाका साथै देशैभरमा फाउण्डेशनको सङ्गठन विस्तार गर्ने फाउण्डेशनका प्रदेश नं १ का सभापति इन्दिरा थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले स्व गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको फाउण्डेशनको नाममा विराटनगरस्थित कोइराला निवासमा चार कट्ठा जग्गासहित एक अत्याधुनिक भवनमा फाउण्डेशनको प्रदेश कार्यालय स्थापना गर्ने र यसैबाट सामाजिक एवं सेवामूलक कार्यक्रमहरु विस्तार गरिँदै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group