ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारीबाट छोरी बचाउदा बाबूको खुट्टा भाँचियो


एबीसी न्यूज
१ मंसिर २०७५, शनिबार   ९ : ५८   बजे

चितवन , १ मंसिर  । सुस्त मनःस्थिति भएकी आफ्नी २२ बर्षिया छोरीलाई बलात्कारीबाट बचाउँदा बाबूको खुट्टा भाँचिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ मा  कात्तिक २२ गते राती अन्दाजी १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर महानगरपालिका ११ का बर्ष २२ को हरिभक्त महतोले युवतीलाई बलात्कार प्रयास गरेका थिए । आफ्नी छोरी बलात्कृत भएको थाहा पाएपछि बुबा गोपाल महत्तोले छुटाउन खोज्दा ती युवक उनीमाथि जाइलागेका थिए । मदिराले लठ्ठिएका आरोपित हरिभक्तले गोपाललाई उचालेर फालेपछि

खाटको धारमा लागेर उनको खुट्टा भाँचिएको हो । खुटा भाँचिएपछि उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था निक्कै कमजोर भएका गोपालको उपचारमा समेत समस्या भएको छ ।

नेपाल दराई उत्थान समिती चितवनका अध्यक्ष रामबहादुर दराईले अाज आइतबार उनको अप्रेसन गर्ने तयारीमा चिकित्सक रहेको बताए । घरमा बाबुछोरीमात्रै भएकाले घाइतेको उपचारमा पनि पीडित युवती नै लागिपरेकी छन् । यता, घट्नामा संलग्न भएको आरोपमा पक्राउ परिएका महतोलाई चितवन प्रहरीले कात्तिक २३ गते पक्राउ गरेको हो । उनीविरूद्ध जबर्जस्ती करणी प्रयास अन्तर्गत मुद्दा चलाइएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu