ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अाज सिंहदरबारमा बिहान ११ बजे थिंक ट्याङ्कको बैठक बस्दै


एबीसी न्यूज
४ मंसिर २०७५, मंगलबार   १० : ४९   बजे


काठमाडौं, ४ मंसिर  । ठूला नीतिगत निर्णय तथा अनुसन्धानमा नेपाल सरकारलाई सघाउन गठन भएको विज्ञ समुह थिंक ट्याङ्कको बैठक मंगलबार बस्दै छ ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले गरेका पछिल्ला निर्णयसँगै आगामी दिनमा अख्तियारी गर्ने रणनितिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै चौतर्फी आलोचना भईरहेका बेला हुन लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विज्ञहरुको सुझावका आधारमा सरकारको आगामी दिशा तय गर्ने मुख्य उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले थिंक ट्याङ्कको बैठक बोलाएका हुन्।

प्राध्यापक डा. चैतन्य मिश्रको संयोजकत्वमा गठित समुहमा डा. मीना आचार्य, प्राध्यापक डा. राजेन्द्रध्वज जोशी, प्राध्यापक ड.। सुरेन्द्र लाल र डा. गणेशमान गुरुङ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group