ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित


एबीसी न्यूज
४ मंसिर २०७५, मंगलबार   ३ : १७   बजे

काठमाडौँ, ४ मङ्सिर ।  संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको छ ।

मंगलबार बिहान सिंहदरबारमा ११ बजेका लागि बोलाइएको बैठक आवश्यक संख्यामा समितिका सदस्यहरु उपस्थित नभए पछि स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक स्थगित गर्नु परेको समितीकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो ।

५१ प्रतिशत सदस्य उपस्थिति नभए समितिको बैठक बस्न नसक्ने समितिको कार्यविधिमा उल्लेख गरिएको छ । सभापति खड्काले सांसदहरु निर्वाचन क्षेत्रको बजेट विनियोजन गर्न जिल्लामा जानु परेको र भर्खरै दसैं, तिहार जस्ता चाडपर्व पनि सकिएकाले सांसदहरुको उपस्थितिमा कमी हुन आएको पनि स्पष्ट पार्नु भयो ।

समितिको आज बोलाइएको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको प्रगतिविवरण बारे छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर सदस्यहरुको आवश्यक संख्या नपुगेपछि समितिको बैठक स्थगित गरिएको छ । समितिको अर्को बैठक सूचना जारी गरेर बोलाइने पनि समितिकी सभापति खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group