ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाण मेट्नेहरु पनि यतिबेला जेलमा हुनु पर्ने हो – डा. केसी


एबीसी न्यूज
११ मंसिर २०७५, मंगलबार   ४ : २४   बजे


कञ्चनपुर, ११  मंसिर ।  मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै  निर्मलाको घटनाको ४ महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेकाले सरकारमा बसेका नै अपराधी हुनसक्ने डा. गोविन्द केसीले बताउनुभएको छ ।

डा.केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताउनुभएको हो । उहाँले सरकार कानमा तेल हालेर सुतेको बताउँदै १३ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या हुँदा पनि सरकारले अपराधी पत्ता नलगाएको बताउँदै त्यसमा सरकारको हात हुन सक्ने बताउनुभएको छ ।

‘एउटी १३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ’, डा. केसीले भन्नुभयो ‘तर सरकार मुकदर्शक छ ।’ निर्मलाको घटनामा अपराधीलाई जोगाउनकै लागि सरकार मुकदर्शक बनेको उहाँको आरोप छ ।

‘यतिका दिनसम्म सरकाले अपराधी पत्ता लगाउनुपर्ने होइन ?’, उल्टै प्रश्न गर्दै उहाँले भन्नुभयो ‘प्रमाण मेट्नेहरु पनि यतिबेला जेलमा हुनु पर्ने हो । तर किन तिनीहरुलाई कारबाही भएन ?’  निर्मलाको न्यायका लागि सिंगो देशबासी लागेको बताउदै जनताले न्याय पाएरै छोड्ने उहाँले बताउनुभयो । केसीले निर्मलाको न्यायका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि शव खोजीका लागि थप १२ सय सैनिक परिचालन

गण्डक नदीमा सात शव फेला, नेपालबाट बाढीले बगाएर ल्याएको आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि शव खोजीका लागि थप १२ सय सैनिक परिचालन

गण्डक नदीमा सात शव फेला, नेपालबाट बाढीले बगाएर ल्याएको आशंका

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

ढल्केबर प्रसारण लाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित क्षेत्रमा विद्युत् अवरुद्ध

चीनतर्फ ताल फुटेको सूचनापछि रसुवागढी पुगे गाउँपालिका अध्यक्ष

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, शनिबारसम्म धुन्चेमा बत्ती बाल्ने प्राधिकरणको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu