रसुवा । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा नदी थुनिएर बनेको ठूलो ताल फुटेको सूचना आएपछि गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङसहितको टोलीले हेलिकप्टरबाट रसुवागढी क्षेत्रको निरीक्षण गर्नुभएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्