ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्ताका घर-दैलोमै पुगेर नागरिकता वितरण


admin
१३ मंसिर २०७५, बिहिबार   १ : ३९   बजे


रुकुम १३ मङसिर । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँमै पुगेर चौरजहारी नगरपालिकामा नागरिकता वितरण घुम्ति शिविर सुरु गरेको छ । जिल्ला प्रशाशक कार्यालय रुकुमले चौरजहारी नगरपालिका रुकुम पश्चिमको व्यवस्थापनमा नागरिकता वितरण शिविर सुरु गरेको हो ।

भौगोलिक अवस्था स्थानिय बासिहरुको सुविधालाई ध्यानमा राखेर संचालन गरीएको शिविरमा २३३ जनालाई नागरिकता वितरण गरेको छ ।

शिविरको पहिलो दिन १४७ महिला र ८६ पुरुषले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

शिविर मार्फत जिल्लामै पहिलो पटक कम्प्युटरबाट नागरिकता प्रदान गरिएको उहाँको भनाइ छ । कम्प्युटरबाट नागरिकता वितरण भइरहेको र यसले सेवाग्राहीलाई छिटो–छरितो सेवा दिइएको प्रजिअ रेग्मीले बताउनुभयो ।

शिविरमा नागरिकता लिनका लागि दिनभर सेवाग्राहीको बाक्लो भीड लागेको थियो । एकदिनका लागि भनेर शिविरको आयोजना गरिएको भएता पनि सेवाग्राहीको भीड बढेपछि एकदिन समय थप गरेको बताइएको छ ।

शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक समेत गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पसल दर्ता, लघु उद्यमी दर्ता लगायतका काम गरिएको बताइएको छ ।

गाउँमै नागरिकता, मतदातानावलीमा नाम दर्ता लगायतका सेवा पाएपछि जन्ताहरुलाई सहज भएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group