ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीको निकास नहुने समस्या समाधान


admin
१६ मंसिर २०७५, आइतबार   ३ : ४२   बजे

ललितपुर, १६ मङ्सिर ।  पाटनका भित्री भागमा वर्षाका समयमा पानीको निकास नहुने समस्याको समाधान हुने भएको छ । लगनखेलबाट मङ्गलबजार हुँदै शङ्खमूलसम्म ढल निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको सहकार्यमा ढल निर्माणको योजना बनाइएको हो । यसले वर्षाको समयमा नगरका बढी डुबान हुने क्षेत्र समेट्ने प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षेनी यहाँका जनताले धेरै सास्ती भागेकाले समाधानको योजना बनाइएको हो ।” लगनखेल, गाःवहाल, महापाल, मङ्गलबजार, कुमारीपाटीलगायतका महानगरपालिकाका डुवानमा पर्ने क्षेत्रलाई योजनाले समेट्ने छ ।

ढल निर्माणका लागि अध्ययन भइसकेको र केही समयपछि कार्यक्रम शुरु हुने प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाभन्दा पहिले नै स्थानीयवासीलाई राहत दिने योजना रहेको छ ।” ढलको अभावमा नगरको भित्री भागमा ठूलो पानी पर्नासाथ सडक हिलाम्मे हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu