ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुरमा ठुलो परिमाणमा लागूऔषध सहित ४ जना पक्राउ


admin
१९ मंसिर २०७५, बुधबार   ४ : ४९   बजे

कावासोती,१९ मङ्सिर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले ठुलो परिमाणमा लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका –८ , स्थित फुलवारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर -२१, बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका-८, बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगंज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम- ६, बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले नुफीन ५५ एम्पुल,फेनारगन ५५ एम्पुल,डाईजेपाम सेरिजेक ५५ एम्पुल , फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट, नाईट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको छ ।

यसै गरि लु १ ख ६३९० नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा कावासोती आठबाट म्याग्दी साविक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ ।

उनको साथबाट प्रहरीले फेनारगन ४३ एम्पुल,नुफिन ४३ एम्पुल,डाईजेपाम सेरिजेक ४३ एम्पुल पक्राउ गरेको छ । पक्राउ परेकाहरु विरुद्ध लागू औषध ओसार पसार बिरुद्धको मुद्या दायर गरि थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक रमेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नारायणी नदीबाट ६७ शव संकलन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu