ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदुत लक्की शेर्पामाथिको आरोप “निराधार”


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   ५ : ५१   बजे

 

काठमाडौं, १९ मङ्सिर। अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र उनको परिवारमाथि गत केहि दिन अघि मात्रै राजदुताबास कै निजीसहयोगी आङ्ग्छु शेर्पाले लगाएको आरोपबारे दुतावासले विज्ञप्ति निकालेर खण्डन गरेको छ।

आरोप लगाउने आङ्ग्छु शेर्पाबारे दुतावासले उनि राजदुत निवासबाट सामान चोरेर फरार रहेको र सोको जानकारी नेपाल सरकार र मातहतका निकायमा जानकारी गराईसकेको र उनी बिरुद्ध बिभिन्न गैह्रकानुनी कृयाकलापमा संलग्न रहेको र मुद्दा अदालतमा विचाराधीन रहेको समेत दुतावासले जनाएको छ।

उनलाई कार्वाहीको लागि अष्टेलियाको प्रहरीले बाहीर गरेका ठगी सम्वन्धी अनुसन्धान तथा कार्वाहीका लागि इन्टरपोल मार्फत जानकारी पठाउन समेत अनुरोध गरेको छ ।

नेपालमै ठगिएकाहरुले समेत नेपाल प्रहरीमा उजुरी गरेका छन । निज आङ्ग्छुले सिगापुरमा रहेका नेपालीलाई अष्टेलिया पुराई दिने प्रलोभनमा पारेर ठगि गरेको समेत मुद्धाहरु समेत नेपालको इन्टरपोल मार्फत अष्टेलियन फेडरल पोलिसको इन्टरपोललाई जानकारी गराउन हुन काउन्सेलर राजेन्द्र पाण्डेले बताएका छन् ।

यसैबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रेसनोट जारी गर्दै राजदुत शेर्पाको बारेमा सत्यतथ्य सार्वजनिक गर्न सरकार संग माग गरेको छ । स्रोतका अनुसार अष्टेलीयमा एक सय भन्दाबढी काग्रेस समर्थक कार्यक्रताहरु शरणार्थीको दर्जा पाउन आवेदन दिएर बसेका छन् । नेपालमा कम्यूनिष्ट सरकार भएकैले आफुहरु असुरक्षित रहेको भन्दै उनिहरुले शरणार्थी हैसियत खोजेका हुन । त्यसैले आङ्ग्छुको मुद्धालाई नेपाली कांग्रेसले आफ्ना कार्यकताको हितमा प्रयोग गरेको स्रोतको दावी रहेको छ ।

अनावश्यक आरोपलाई विश्वास नगर्न समेत राजदुताबासद्वारा प्रेसित बिज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने

भोटेकोसी बाढी : मृतकको संख्या १८८ पुग्यो, ठूलो संख्यामा अझै बेपत्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu