ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुवामुक्त वडा बनाउन वडाले ग¥यो ग्यास वितरण


admin
२४ मंसिर २०७५, सोमबार   ५ : १५   बजे

दाङ,२४ मङसिर । दाङको राजपुर गाउँपालिकाका १ सय ७५ घरपरिवारलाई ग्यास वितरण गरिने भएको छ ।

वडालाई धुवामुक्त बनाउने उद्देश्यले दाङको वडा नम्बर ५ का १ सय ७५ घरपरिवारलाई ग्यास, सिलिन्डर र चुल्हो वितरण गर्न लागिएको वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले बताउनुभयो ।

गएको आर्थिक वर्षमा २७ लाख बराबरको ग्यास वितरण गरेको वडाले यस आर्थिक वर्षमा करिब नौ लाख बराबरको ग्यास सिलिण्डर वितरण गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गत वर्ष ५ सय घरधुरीलाई ग्यास सिलिण्डर तथा चुलो वितरण गरिएको हो ।’ उहाँले भन्नुभयो‘ यस वर्ष १ सय ७५ घरपरिवारलाई ग्यास, सिलिन्डर र चुलो वितरणका लागि ति घरको विवरण समेत तयार पारिएको छ ।’

राजपुर गाउँपालिका ग्रामिण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समय देखि दाउराबाट निस्किने धुवाबाट क्षयरोग, दम बढ्नुका साथै आग लागीको जोखिम बढेकाले यो कार्यक्रमलाई अगाडि बढाईएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अर्को तर्फ बन संरक्षण गर्न पनि यो कार्यक्रमले फाईदा पु¥याएको उहाँले बताउन्ुभयो । ग्यासबाट खाना पकाउन थालेपछि बन फडानी गर्ने क्रम रोकिएको भन्दै वातावरणलाई पनि फाईदा भएको उहाँको भनाई छ ।

सबै वडाबासीलाई ग्यास वितरण गर्ने र यदि कसैले अटेर गरेर ग्यास प्रयोग नगरेको पाईएमा वडाले अनुगमन गरि वडाबाट प्रदान हुने सबै सेवाबाट समेत बञ्चित गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group