ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको जन्मदिनमा जिल्ला प्रशासन अगाडि होम


एबीसी न्यूज
२६ मंसिर २०७५, बुधबार   ४ : ५०   बजे


कञ्चनपुर, २६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको आज ९बुधबार० जन्मदिनको अवसरमा सडकमै होम गरिएको छ ।

गत साउन ११ गते मृत अवस्थामा फेला परेकी निर्मलाको आत्माको शान्तिको लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै होम गरिएको हो ।

होममा निर्मलाकी आमा दुर्गादेवी, नागरिक समाज तथा स्थानीय र अधिकारकर्मीको सहभागिता रहेको थियो ।

हत्यारा पत्ता लगाउन र घटनाको निष्पक्ष छानबिनका लागि दबाबस्वरुप सडकमै होम गरिएको अधिकारकर्मी शारदा चन्दले बताइन् । निर्मलाको फोटो राखेर धार्मिक परम्पराअनुसार पण्डित केशवप्रसाद उपाध्यायले पूजा गरेका थिए ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते घरनजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि निर्मलाको हत्या भएको पुष्टि भए पनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन । अनुसन्धानका क्रममा हालसम्म १० जनाको डीएनए परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group