ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि  कार्वाही गर्न सरकारसँग माग


admin
२७ मंसिर २०७५, बिहिबार   ७ : ३१   बजे

काठमाडौं,२७ मङसिर । नेपाल पत्रकार महासंघले पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघले बुधबार संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कानुनी कार्वाही माग माग गरेको हो ।

सरकारी स्वामित्वमा रहेको गोरखा पत्र संस्थान र राष्ट्रिय समाचार समितिमा समेत पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएपछि त्यस्ता मिडिया हाउसमाथि कार्वाही गर्न सरकारसँग माग गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनु भयो ।

महासंघले मन्त्री बास्कोटासँग स्वतन्त्र र स्वायत्त राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न पनि गम्भिर ध्यानाकर्षण गराएको छ ।

महासंघको ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री बास्कोटाले पत्रकारहरुको पछिल्लो पटक वृद्धि गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराउनु भएको थियो ।

महासंघले स्थानीय तहबाटै संचार माध्याम दर्ता, नविकरण, संचार माध्यामको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको भूक्तानी दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group