ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदुत लक्की शेर्पामाथि लागेको आरोप प्रमाणित भए कारवाही हुन्छ : मन्त्री बास्कोटा


admin
२७ मंसिर २०७५, बिहिबार   ७ : ४३   बजे

काठमाडौं,२७ मङसिर । संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अष्टे«लियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारवाही हुने बताउनुभएको छ ।

गत २४ गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न विहिबार संञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजदुत शेर्पा माथि लागेका आरोप र सार्वजनिक टिप्पणीप्रति सरकार जानकार रहेको भन्दै आरोपहरु प्रमाणित भए कारवाही हुने बताउनुभएको हो ।

उहाँले बाहिर आएका विषयमा सत्यता नभएको बारे सम्बन्धीत व्यक्तिबाट नै जानकारी लिनु राम्रो हुने भएकाले परराष्ट्रमन्त्रालयले राजदुत शेर्पालाई बोलाएको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री बास्कोटाले द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिबारे बहस गर्नु आवश्यक नभएको टिप्पणी गर्नुभयो ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले कुनै विचार, धर्म वा नयाँ परिस्थितिको विश्लेषण नभएकाले आँधीको रुपमा बुझ्नुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “यो आँधी कहिलेकाँही १२ बजे मध्यान्हमा कुनै सानो ठाउमा यसो अलिकति भ्याकुम भो भने उठ्या तुफान जस्तो मात्रै हो ।

यो कुनै आँधी, सामुद्रिक आँधी, शक्तिशाली आँधी, १०-१२ हेक्टर स्केलको भुकम्पले पैदा गरेको सुनमी जस्तो होइन यो ।”द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिलाई लिएर आलोचना हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group