ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेपत्ताको अवस्था सार्वजनिक गर्न पिडितहरुको माग


admin
२ पुस २०७५, सोमबार   ६ : २४   बजे

भोजपुर, २ पुस । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गर्नुभएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गर्नुभएको हो ।

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफन्तले बेपत्ता छानबिन आयोगले अहिलेसम्म आफूहरुलाई न्याय दिन नसकेको भन्दै सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग गर्नुभएको हो । आयोगले भने उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

आयोगमा भोजपुरबाट १९ बेपत्ता परिवारले उजुरी दिएकामा दुईको पहिचान भइसकेको बताउँदै आयोगका सदस्य डा विष्णु पाठकले भोजपुरमा आधाभन्दा बढी पीडितले राज्यबाट पाउने सेवासुविधा अझै नपाएको बताउनुभयो । जिल्लामा बेपत्ता भएका १९ मध्ये आठ जनाले मात्र राज्यबाट पाउने सेवासुविधा पाएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group