ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध


admin
२ पुस २०७५, सोमबार   ७ : ४३   बजे

भीमदत्तनगर, २ पुस । विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा कञ्चनपुरमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
यहाँको बेदकोट नगरपालिका–७ लालपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनमा कार्यरत सुरक्षागार्ड भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको आइतबार बिहान ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भएको थियो ।

दुई दिनदेखि पूर्व–पश्चिम राजमार्गको लालपुरमा यातायातसमेत अवरुद्ध भएको छ । घटनाको यथार्थ छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले सब–स्टेशनमा तोडफोड गरेका छन् । अवरोधका कारण शव ट्रान्सफर्मरमै अड्केकोे छ ।

जिल्ला प्रशासन कार्यालयमा शव उठाउन र अवरोध हटाउन सहमतिको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही कारण कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन हुन सकेका छैनन् । पीडित पक्षले मृतकका परिवारलाई रोजगारी र क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu