ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा ४ विघामा लगाएको गाजाखेति प्रहरीबाट नष्ट


एबीसी न्यूज
७ पुस २०७५, शनिबार   १२ : ४३   बजे

काठमाडौं,७ पुस । चितवनको राप्ती नगरपालिकामा अवैध रुपमा लगाएको गाजा खेती प्रहरीले नष्ट गरेको छ ।
राप्ती नगरपालिका वडा नं. ११, १२ र १३ तीन ओटा वडाको ४ विघामा लगाएको गाजा खेति नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार विहान इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यको कमाण्डमा गएको शसस्त्र प्रहरी सहितको टोलिले उक्त खेती नष्ट गरेको हो ।

जिल्लाका विकट स्थानमा स्थानियहरुले  गाँजा खेती गर्ने गरेको कारण  प्रहरीले गाजा खेती नष्ट गर्ने अभियानलाई तीब्र बनाएको छ । त्यस क्षेत्रमा चेपाङ वस्ति रहेको तस्करहरूले स्थानीयलाई प्रयोग गरेर गाँजा खेती गर्दै आएको प्रहरी भनाइ छ ।

उक्त क्षेत्रमा ठुलो मात्रामा स्थानिहरुले गाजाँ खेती गरेको र यसले समाजमा नराम्रो असर गर्ने भन्दै स्थानियबासीले दिएको सूचनाको आधारमा उक्त क्षेत्रमा गएर गाजा खेति नष्ट गरेको प्रहरी निरिक्षक आर्चायले बताए । स्थानियहरुलाई यस सम्झाउनुका साथै यस्तो खेतिले समाज राष्ट्र सवैलाई असर गर्ने भएको हुदा अन्य खेति गर्ने सल्लाह दिएको आर्चायले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu