ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री र मुख्यमन्त्रीको झण्डा हल्लाउन मात्र बुटवललाई अस्थायी राजधानी तोकीएको होईन : कांग्रेस नेता खांड


sharan sharan
३ माघ २०७५, बिहिबार   ४ : ३४   बजे

बुटवल, ३ माघ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५को नामाकरण र स्थायी राजधानीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको छ ।
आज प्रदेशको अस्थायी राजधानी बुटवलमा खबरदारीसभा गर्दै कांग्रेसले आदोलनको घोषणा गरेको हो । खबरदारीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदियदलमा कांग्रेसका सचेतक बालकृष्ण खांडले मुख्यमन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउकालागि मात्र बुटवललाई अस्थायी राजधानी नबनाईएको बताउनुभयो । उहांले लुम्बिनीसंग पहाड र तराईको जिल्ला जोड्दै समृद्ध प्रदेश बनाउन देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको बताउंदै मुख्यमन्त्री र प्रदेश सरकारले चाहंदैमा राजधानी अन्यत्र जान नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसले किस्तीमा राखेर कम्युनिष्टहरुलाई सत्ता दिंदा समेत प्रदेशको नामाकरण गर्न नसकेको आरोप लगाउनुभयो । संसदिय ब्यवस्था मान्ने तर संसदिय समितिको निर्णय नमान्ने प्रधानमन्त्रीलाई सडकबाटै फाल्ने शक्ति कांग्रेससंग रहेको नेता भण्डारीको भनाई छ ।
सभा सूरुहुनु अघि नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिभिन्न नारा लगाउंदै नगरपरिक्रमा गरेका थिए । बुटवलकोराजमार्ग चौराहाबाट सूरु भएको ¥याली मिलनचौक, पुष्पलालचौक हुंदै ट्राफिक चौक पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्ने वक्ताहरुले माघ ३ लाई बुटवलले प्रदेश राजधानी घोषणा भएको उत्सवकोरुपमा मनाउनुपर्ने बताएका थिए । तत्कालिन देउवा सरकारले १ वर्ष अगाडी आजकै दिनमा ७ वटा प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता देबेन्द्रराज कंडेल, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांचीका पार्टी सभापतिहरुले समेत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group