ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश भित्रका सबै अस्पताल प्रदेश सरकारलाई नै हस्तान्तरण


admin
९ माघ २०७५, बुधबार   ६ : २३   बजे

काठमाडौं,९ माघ । सरकारले प्रदेश भित्रका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु औंपचारिक रुपमै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले स्वास्थ्य सेवालाई अत्यन्तै प्रभावकारी रुपमा जनताको घरदैलोमा पु¥याउन प्रदेशभित्रका अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले प्रदेशहरुले आपूm मातहत आएको अस्पतालहरुको गुणस्तरमा सुधार गरेर देखाउने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले केन्द्र सरकारले हस्तान्तरण गरेको अस्पतालहरुलाई गुणस्तरीय बनाउन आवश्यक बजेटसहितका अन्य सहयोग उपलब्ध गराउन पनि संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले प्रदेश भित्रका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सरुवा गर्दा प्रदेश सरकारसँग अनिवार्य अनुमति लिने कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गर्नु भयो ।

केन्द्र सरकारले जथाभावी कर्मचारी सरुवा गरिदिँदा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न कठिनाई भईरहेको मन्त्री पुनको गुनासो थियो ।

कार्यक्रममा पुनसहित सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरु सहभागी भएका थिए । उनीहरुले हस्तान्तरणको प्रक्रिया अघि बढाउँदा ंसंस्थागत सुधारका लागि आवश्यक बजेटको व्यवस्था पनि गरिदिन संघीय सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group