ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबैध घरेलु मदिरा नष्ट


एबीसी न्यूज
१२ माघ २०७५, शनिबार   ११ : २३   बजे

काठमाडौं,२९ पुस । अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा प्रहरीले  नष्ट गरेको छ ।
शुक्रवार महानगरीय प्रहरी वृत महाराजगञ्ज प्र.ना.उ. फणिन्द्र प्रसाईको कमाण्डमा रहेको टोली र महानगरीय प्रहरी प्रभाग टोखाबाट प्र.ना.नि.सन्जिव नापितको संयुक्त टोलीले अबैध मदिरा नष्ट गरेको हो ।
टोखा नगरपालिका ३ फाँट बस्तीमा रहेको बंगुर फाराम नजिकै बनाउदै गरेको ७५० लिटर, र कच्चा पदार्थ सहित ४००० लिटर बरामद गरी प्रहरीले नष्ट गरेको छ ।

मदिराले समाजमा विकृृति बढेको हुदा अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण सम्बन्धि स्विप अप्रेशनलाई थप प्रभावकारी बनाईने प्रहरी नायव उपरिक्षक प्रसाईले बताए ।

वडा कार्यालयका प्रतिनिधीहरु समेतको रोहबरमा उक्त स्थानको खानतलासी गर्दा डाध्यक्ष सिंहराज श्रेष्ठ र सदष्य हरिमान श्रेष्ठ लगायत स्थानिय सर्बसाधारण समेतको रोहबरमा नष्ट गरिएको प्रहरी नायव उपरिक्षक प्रसाईले बताए ।

यस मौषममा घरेलु मदिरा अत्यधिक सेबनको कारण मृत्यु समेत हुने गरेको कारणले गर्दा प्रहरीले यस्ता खाले अबैध घरेलु मदिरा उत्पादन गर्ने स्थानहरुमा खानतलासी गरी मदिरा नस्ट गर्ने अभियान नै संचालन गरिएको प्रहरी नायव उपरिक्षक प्रसाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित

रसुवातर्फबाट फेरि बाढी आउन सक्ने भन्दै नुवाकोट प्रहरीको सतर्कता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu