ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाफा समुहले बुटवलमा ब्याडमिन्टन खेलाउने


sharan sharan
१७ माघ २०७५, बिहिबार   ४ : ३३   बजे

बुटवल, १७ माघ ।
रुपन्देहीमा खेलकुद गतिविधिसंग्र सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुहले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । लाफा ब्याडमिन्टन समुहको आयोजनामा माघ १९ र २० गते प्रथम खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता २०७५ गर्ने भएको हो । पुरुष खुल्ला र पुरुष भेटान्स गरि दुई विद्यामा खेलाईने प्रतियोगितामा प्रथम हुने टिमले नगद ३१ हजार १ सय ११, दोस्रो टिमले नगद २१ हजार १ सय ११ र तृतिय हुने दुई टिमले नगद ११ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समुहका अध्यक्ष केशब रानाले बताउनुभयो । यसैगरि भेटान्सतर्फ प्रथम १५ हजार ५ सय ५५, दोस्रो १० हजार ५ सय ५५ तथा तृतिय दुई टिमलाई ५ हजार ५ सय ५५ सहितकप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । प्रतियोगिताको खुल्लातर्फ ५५ तथा भेटान्सतर्फ ३२ टिमले भाग लिने खेल संयोजक यशपाल चौतारेले बताउनुभयो । समुहले खेलकुदसंगै वार्षिक रुपमा सामाजिक कार्यमा समेत अग्रसर रहदै आएको बताउनुभयो । खेलप्रेमी तथा समाजसेवी जबिन कक्षपतिले खेल क्षेत्रमा सरकारको लगानी नहुदा आर्थिक समस्या रहेको बताउनुभयो । प्रतियोगितामा ३ लाख ६० हजार खर्च हुुने आयोजकको अनुमान रहेको छ । समुहमा हाल ५३ जना बढी खेलाडी सदस्यहरु रहेका छन । पत्रकार सम्मेलनको कार्यक्रम संचालन समुहका सचिब बासुदेव लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu