ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय शिक्षामा पहल गरिने :मुख्यमन्त्री पौडेल


admin
१८ माघ २०७५, शुक्रबार   ३ : ४८   बजे

काठमाडौं, १८ माघ ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा नभएसम्म शिक्षा क्षेत्रको विकास नहुने भएकाले त्यसतर्फ सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षा विकास र समृद्धिसँग जोडिएकाले देशको विकासका लागि प्राविधिक शिक्षामा पनि जोड दिनुपर्ने पौडेलले भन्नुभयो । 

उहाँले प्रदेश नं ३ सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष महत्व दिएको उल्लेख गर्दै प्रदेशअन्तर्गतका क्याम्पसका लागि बजेट छुट्याएको जानकारी दिनुभयो । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले सो क्याम्पसमा लामो समयदेखि सेवा गर्ने प्राध्यापक विनबहादुर राउत, विजय शर्मा, विष्णु दाहाल र पूर्वस्ववियू सभापतिद्वय नवीन सिक्देल तथा महेश बर्तौलालाई सम्मान गर्नुभएको थियो ।

क्याम्पसका स्ववियु सभापति कुमार केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामी तथा जुनेली श्रेष्ठ र क्याम्पस प्रमुख बच्चुराम अधिकारीले क्याम्पसको प्रगतिबारे जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितको उद्धार पुनः सुरु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

भोटेकोशी बाढी प्रभावितको उद्धार पुनः सुरु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

US Sanctions British Activist Group Palestine Action and Allied Organizations

Roger Waters Warns AI Threatens Humanity as Elites Benefit From Conflict

Nepal Flash Floods Claim Dozens of Lives, Prompt Government Response

Flash Flooding Damages Marketplace in Nepal’s Nuwakot District

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu