ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु, २ घाइते


admin
२० माघ २०७५, आइतबार   १ : २१   बजे

गुल्मी,२० माघ । मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका वडा अध्यक्ष नारायण सापकोटाले बताएका छन ।

वामी मैदानबाट वामीटक्सार जादै गरेको ग १ च ८३५७ नम्बरको जिप वामी मैदान चौपारीबाट करिब एक सय ५० मिटर तल खसेको छ । दुर्घटनामा गाडी मालिक मुसिकोट नगरपालिका ८ निवासी अन्दाजी ३० बर्षीय ठाकुर सापकोटा र सोही स्थानका ५५ बर्षीय पुतली ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन खड्काले बताए ।

दुवै जनाको टाउकोमा चोट लागेको छ, दुर्घटनामा मुसिकोट नगरपालिका ८ निवासी ५५ बर्षीय हरिकला कार्की र बाग्लुङ्ग दगातुम्डाडा घर भइ वामी मैदान दिदी भेट्न आएका १२ वर्षीय कमल कार्की घाइते भएका छन् ।

दुवै जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ वामी मैदान स्थित लुम्बिनी मेडिकल कलेज वामी शाखामा थप उपचार भैरहेको छ । दुर्घटना बिहान करिब दश बजेको समयमा भएको प्रहरी चौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । ब्याक गर्ने क्रममा गाडी सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group