काठमाडौं, २७ माघ । पोखरामा अत्याधुनिक सुबिधा सम्पन पाँच ओटा एम्बुलेन्स भित्रीएका छन् ।

एसियन डेपलोपमेन्ट वोडका कार्यकारि अध्क्षय नेपालको कान्छो पत्रकार सुजन आचार्य र पोखरा महानगरपालिका सक्रिय युवा व्यवसाहि तथा एसियन वोडका उपाध्क्ष सागर पौडेल भएर पोखरा महानगरपालिका लाई मध्यनजर गर्दै पोखरा मा अत्याधुनिक सुबिधा भएको पाँच एम्बुलेन्स पोखरा भित्राएका हुन । नयाँ प्रबिधिको एम्बुलेन्स पोखरा महानगरपालिकामा पहिलो पट्क भित्रिएको हो ।
नयाँ प्रबिधिको एम्बुलेन्स पोखरा भित्रिदा पोखरा बासि निकै हर्सित पत्रकार आर्चायले बताए ।
तिन करोड को लगानिमा पाँच एम्बुलेन्स भित्रिएको हो मानब सेवा एम्बुलेन्स कल्ब कोनाम बाट एम्बुलेन्स संचालन मा ल्याएको पत्रकार आर्चाले जानकारी दिए । उनका अनुसार अप्तकालिन अवस्थामा 120 नम्बर मा डाएल गरेर सेवा लिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस्