ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो माडी मेयर कप फुटबल फागुन ६ गतेबाट


admin
३ फाल्गुन २०७५, शुक्रबार   ५ : १९   बजे


चितवन,३ फागुन । माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार १ सय ११ र सान्त्वना हुने दुइ टिमले १० हजारका दरले नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक कृष्णप्रसाद महतोले जानकारी दिए ।

प्रतियोगिता सात उत्कृष्ट खेलाडी र टिमलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल माडी स्थित बरुवा खेल मैदानमा हुने आयोजक माडी युवा खेलकुद तथा सांस्कृतिक समूह रहेको छ ।

प्रतियोगितामा माडीकै स्थायी वासिन्दा भएका खेलाडीका साथै एउटा टिममा बढीमा ४ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था रहेको संयोजक महतोले बताए ।

खेलहरु नक आउट चरणका आधारमा खेलाइने उनले बताए । खेलको मुख्य प्रायोजक माडी नगरपालिका रहेको छ । अन्य सहयोगीहरुमा सेन्ट्रल कलेज नारायणगढ, माडी ज्वेलर्स, लोहनी कन्स्ट्रकसन र प्रिति चाउचाउ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group