ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले- माओवादी एकताको साझा दस्तावेजमा आजै हस्ताक्षर हुने, देउवा बेचैन


ABC NEWS
१७ आश्विन २०७४, मंगलबार   ११ : ४२   बजे

काठमाडौं १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने गरी चुनावी गठवन्धन सम्वन्धी दस्तावेजमा आजै हस्ताक्षर हुने भएको छ । गत आइतबार गठन गरिएको उच्चस्तरीय पार्टी एकता संयोजन समितिले दस्तावेजलाई मूर्त रुप दिन छलफल गरिरहेको छ । दुुई पार्टीबीच ७ बुंदे सहमति भएको सोमबारको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।
साझा दस्तावेजमा पार्टीको नाम, चुनावी भागवण्डा, चुनाव चिन्ह, एकता संयोजन समिति, पार्टीको मार्ग निर्देशक सिद्धान्त र समाजवादी क्रान्तिको नेपाली मोडेलका विषयलाई समेटिएको संयोजन समितिका एक नेताले बताए ।
एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दस्तावेजका शव्द शव्द र बाक्यको छनोटमा व्यस्त रहेका छन् ।
संयोजन समितिको कार्यदल बैठक सुरु हुनु पहिले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रचण्ड बालुवाटर पुुगेका थिए । देउवाले प्रचण्डलाई यो गठवन्धन रोक्न सकिंदैन भन्ने प्रश्न गरेको बुुुझिएको छ । जबाफमा प्रचण्डले चुनावी सरकारलाई यो गठवन्धनले केही असर नगर्ने भन्दै एमाले र माअ‍ोवादी बीचको एकता धेरै अघि बढिसकेको जानकारी दिएका थिए ।
प्रचण्डलाई भेट्ुन पहिले देउवाले उपप्रधान तथा परराष्टमन्त्री कृण्णबहादुर महरासंग एमाले माओवादी गठवन्धन प्रति चिन्ता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UN Expert Calls for International Peacekeepers Amid Rising Settler Violence in Palestinian Territories

Syria And Israel Hold US-Mediated Talks To Ease Border Tensions

Gaza Hospitals Face Critical Oxygen Shortages Amid Ongoing Conflict

Landfill Collapse Kills Dozens in Guinea’s Capital

UK Authorizes Transfer of Missile Technology to Boost Ukraine’s Domestic Production

Nepali Congress Faces Internal Division Ahead of Convention

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu